• Monday 26th of October 2026

एसईई परीक्षाफल भोलि बिहान प्रकाशित हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीवार प्रकाशन गरिने भएको छ । आज बसेको परीक्षा बोर्डको बैठकले बिहीवार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बुधवार परीक्षाफल प्रकाशित गर्ने चर्चा भएपनि प्राविधिक तयारी नसकिएकाले भोलिमात्रै नतिजा सार्वजनिक गरिने बोर्डका एक अधिकारीले जानकारी दिए ।

यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षको नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖