काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झा लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।