• Monday 26th of October 2026

बालुवाटारबाट शीतल निवास निस्के प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास निस्केका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी पदाधिकारी बैठक सकेर प्रधानमन्त्री बालुवाटारबाट शीतल निवास हिँडेका हुन् ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले नयाँ समीकरण बनेपनि तत्काल राजीनामा नगर्ने र संसद फेस गर्ने ब्रिफिङ गरिसकेका छन् ।

यस्तो अवस्थामा नयाँ सरकार गठन प्रक्रिया के हुने भन्ने अन्योल छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖