• Monday 26th of October 2026

भ्रष्टाचारको फाइल खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न सकेनः गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भ्रष्टाचारका ठूला फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖