• Sunday 29th of November 2026

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: वि.सं. २०८३ असोज २३ गते शुक्रबार, ई.सं. २०२६ अक्टोबर ९, ऋतु: वर्षा, अयन: दक्षिणायन, नेपाल संवत्: ११४६, आश्विन कृष्ण पक्ष (चतुर्दशी, राति ९:५५ बजेपछि औंसी), नक्षत्र:...

आजको राशिफल: वि.सं. २०८३ असोज २३ गते शुक्रबार

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । उनको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता...

दुर्गा प्रसाईंको नेतृत्वमा बन्यो नयाँ दल, ३५१ जनाको केन्द्रीय समिति

नयाँदिल्ली । बलिउड चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो । स्पष्टवक्ता र सादा जीवनशैलीका लागि परिचित पाटेकरका...

मृत्युअघि नाना पाटेकरले भनेका थिए, ‘मेरो सम्पत्ति १२ मन सुक्खा काठ हो, त्यसमै जलाउनू’,

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गी प्रचारप्रसारमा व्यस्त देखिएका छन्। भृकुटीमण्डपमा उनी बिहीबार आफ्नो पक्षमा मत माग्दै प्रचारप्रसारमा व्यस्त रहेका...

गगन थापाविरुद्ध सभापतिमा भिडेका श्यामकृष्ण खड्गी प्रचारप्रसारमा व्यस्त

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी तथा हातहतियार देखाएर सुनका गरगहना, नगद र बहुमूल्य धनमाल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई...

गोली प्रहार गरी लुटपाटमा संलग्न तीन जना पक्राउ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा फेरबदल आएको छ । प्राविधिक कारण अब शुक्रबार बिहान ७ बजेदेखि मतदान हुनेछ । कांग्रेसको निर्वाचन समितिले...

कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने

रौतहट २२ असोज । वीरगञ्ज महानगरपालिका–१६ घुसुकपुर (नगवा) का २५ वर्षीय प्रेमराज कुमार चौबे सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। परिवारका अनुसार प्रेमराज बुधबार राति...

भारततर्फ जाने भन्दै घरबाट निस्किएका वीरगञ्जका २५ वर्षीय युवक बेपत्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ सभा बैठकमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएर विरोध गरेका छन्। बिहीबार त्रिवि...

त्रिवि सभामा सहभागी हुन गएका मन्त्री पोखरेललाई  देखाइयो कालो ब्यानर

सञ्जय मिश्रा/ काठमाडौं, २२ असोज । दिग्गज भारतीय अभिनेता नाना पाटेकरको निधनपछि उनको करिब एक दशक पुरानो भाषण सामाजिक सञ्जालमा पुनः चर्चामा आएको छ।...

‘जिन्दगी यस्तो जिऔं, आफूले आफैंलाई हेर्दा लाज नलागोस्’ : नाना पाटेकरको पुरानो भाषण भाइरल

काठमाडौँ । नागढुंगा सुरुङमार्गभित्र मोटरसाइकल र स्कुटर प्रवेश गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सुरुङमार्गको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। सुरक्षाका कारण सुरुङमार्गभित्र मोटरसाइकल, स्कुटर,...

नागढुंगा सुरुङमार्गमा मोटरसाइकल प्रवेश गरेपछि…

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology