• Monday 5th of October 2026

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश...

सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण

जनकपुर । विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार ‘कलकतियाबाली’ श्रीमती अँसा...

चर्चित कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला

काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ गीतले सय मिलियन (१० करोड) भ्युज प्राप्त गरेपछि गायक तथा मोडल दुर्गेश थापा खुसीले गदगद छन् । गीत युट्युबमा...

प्रधानमन्त्रीलाई दुर्गेशको शुभेच्छा- राम्रो गर्दै हुनुहुन्छ, तपाईंका दुश्मन पनि हेरेको हेरै होउन्

काठमाडौँ । आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । आफ्नो टिप्पणी समीक्षाले सार्वजनिक गरेपछि...

अभद्र टिप्पणी गर्नेलाई समीक्षाले फेसबुकमा सार्वजनिक गरेपछि माफी माग्न बाध्य

काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार परेको आफ्नो जन्मदिनका अवसरमा मेहनती हातहरूलाई सहयोग गरेकी छन् । उनले राजधानीमा भेटिएका फलफूल बेच्ने, भारी बोकेर गुजारा...

गायिका एलिना चौहानले जन्मदिनमा दिए  बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म

पशुपति शर्माको ‘झोले त तैं झोले त तैं…’ गीतले ६ घण्टामा एक लाख बढी भ्यूज पाएको छ । शर्माको पशुपति शर्मा यूट्युब च्यानलबाट सार्वजनिक...

पशुपति शर्माको ‘झोले त तै झोले त मै…’ गीतलाई ६ घण्टामा सवा लाख भ्यूज

विद्युतीयय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार काठमाडौँ जिल्ला अदालतले...

उखाने भनेर भिडियो बनाउदा पक्राउ परेकी टिकटकरबारे यस्तो छ अपडेट

हैदराबाद, ३ असार । निर्देशक रोहित शेट्टी र बलिउड स्टार अजय देवगन भारतीय सिनेमाको सबैभन्दा सफल जोडी मध्ये एक हुन्।  यी जोडीले १३ वटा चलचित्रमा...

राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

काठमाडौं– धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक जना मोडलको शव भेटिएको छ। भारतको हरियाणास्थित सोनीपत जिल्लाको खरखौदा कस्बेमा स्थानीय म्यूजिक उद्योगकी मोडल सिम्मी...

मोडल शीतलको हत्या, गर्धनमा धारिलो हतियार प्रहार गरेको शव नहरमा भेटियो

अहमदाबाद । फिल्म निर्माता महेश जिरावाला जुन १२ मा अहमदाबादमा भएको विमान दुर्घटनादेखि बेपत्ता छन्। अनुसन्धानले म्युजिक भिडियोका निर्देशक समेत रहेका महेशको अन्तिम लोकेसन...

अहमदाबाद विमान दुर्घटनापछि यि  फिल्म निर्माता बेपत्ता

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology