• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ढाका, २ माघ । बंगलादेशको गाजीपुर जेलमा रहेका शेख हसिनाको पार्टीसँग सम्बद्ध एक मजदुर नेताको रहस्यमय अवस्थामा मृत्यु भएको छ ।   यससँगै बंगलादेशका अन्तरिम प्रधानमन्त्री...

हसिना समर्थक ११ जनाको युनुस सरकारकाे हिरासतमा मृत्यु

नयाँ दिल्ली । गोवाबाट मुम्बई जाँदै गरेको इन्डिगोको उडानमा बम विस्फोट भएको हल्ला फैलियो । यसपछि विमानको सुरक्षा जाँच गरियो र मुम्बई विमानस्थलमा आपत्कालीन...

इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि…

अफ्रिका, १ माघ । दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ ।    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा...

अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु

रियो दि जिनरियो, १ माघ । ब्राजिलले बिधालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा...

बिधालयमा लगायाे स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने

दोहा, १ माघ । प्यालेस्टाइनी बिद्रोही समुह हमासले ३३ जना बन्दी रिहा गर्ने भएको छ । दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली...

कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल

लन्डन, १ माघ । बेलायतका राजा चार्ल्स तृतिय पोल्याण्ड भ्रमणमा जाने भएका छन् । पोल्याण्डको आशविट्ज़–बिरकेनौ मुक्तिको ८० औं वार्षिकोत्सव मनाउने समारोहमा भाग राजा चार्ल्स...

राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारकाे सम्झना गरिने

काठमाडौं, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोले ठूलो क्षति पु¥याएको छ ।    यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्याएको...

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरा’छ ‘गुलाबी रंग’

काठमाडौं, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरुको विश्वास बढाएका छन् ।   तर, यसका लागि ठूलो...

साउदीले मरूभुमीमा गरिरहेछ खेती, भारतको मरूभुमीमा फलाइयो आँप

सियोल, १ माघ । युक्रेन विरुद्ध रुसको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरिएको छ ।   दक्षिण कोरियाका एक विधायकका अनुसार...

दक्षिण कोरियाको दावीः युक्रेन युद्दमा ३ सय उत्तर कोरियाली सैनिक मारिए

काठमाडौँ । जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । ...

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology