• Tuesday 3rd of November 2026

काठमाडौँ । नेकपा एमालेमा पटक पटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरूले...

सुदूरपश्चिमका चार दर्जन नेता तथा कार्यकर्ताले एमाले त्यागे

काठमाडौँ । संविधान सभाका सदस्य समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । एमाले केन्द्रीय समिति बैठक चलिरहेका...

एकीकृत समाजवादीका केन्द्रीय सदस्य  गोविन्दराम चेपाङ एमाले प्रवेश

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन र...

सहरी क्षेत्रमा जनमत बढाउन प्रचण्डको १३ बुँदे एजेण्डा, सुकुम्बासी समस्यादेखि मनोरञ्जन पार्कसम्म

नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् । एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले...

सुदूरपश्चिम एमालेमा पहिरो, ४६ सदस्यले बुझाए संयुक्त राजीनामा

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसले मधेश प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश सरकारलाई कांग्रेसले सहयोग नगरेको...

सतिश सिंह नेतृत्वको सरकार ढाल्ने तयारी, कांग्रेसपछि एमालेको मुख्यमन्त्री

पोखरा, २२ मंसीर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन । सोमबारदेखि पुर्व...

सहकारी ठगी प्रकरणः रबि लामिछानेका पक्षधर वकिलको बहस सुरू

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस सुरु हुँदैछ । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा...

रविको पक्षमा बहस गर्न अदालत छिरिन् सोविता

काठमाडौं । नेकपा एमालेबाट निस्कासितमा परेपछि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका डा भीम रावललाई नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले शुभकामना दिएका छन्...

भीम रावललाई झलनाथको ‘शुभकामना’, ओलीलाई ‘कालिदास’ को संज्ञा

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको...

बुद्धको विमानको इन्जिनमा समस्या देखिएपछि…

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको पक्षबाट आज सोविता गौतम लगायतका अधिवक्ताले बहस गर्दैछन् । कास्की जिल्ला अदालतमा सोमबार पूर्व गृहमन्त्रीसमेत...

रविलाई छुटाउन आज कास्की अदालतमा बहस गर्दै सोविता गौतम
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology