• Friday 23rd of October 2026

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई जवाफ फर्काएका छन् । चितवन पुगेर रवि लामिछानेले सहकारी ठग जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप...

गृहमन्त्री लामिछानेले जीबी राई भगाएको आरोप लगाएपछि प्रधानमन्त्रीको प्रचण्डको जवाफ : यो कुतर्क हो

काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । आज (आइतबार) बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको...

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्रले भोलि राजीनामा बुझाउने

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठनको अन्तिम तयारी गरेका छन् । उपेन्द्र यादवको दल...

उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। जसपाको आइतबार बसेको कार्यकारिणी समितिको आकास्मिक बैठकले यसबारे निर्णय गरेको बैठकमा सहभागी...

सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय

काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ । मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा...

मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल शुरु

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा गरेलगत्तै जसपा नेपालबाट मुख्यमन्त्री बनेका...

मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीको संलग्नता रहेको र उक्त प्रकरण छानविनका लागि संसदीय समिति...

अन्ततः कांग्रेससँग सहमति गर्ने मुडमा प्रचण्ड ! के गर्लान् गृहमन्त्री ?

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दिइएको ‘क्लिनचिट’ बारे महान्यायाधिवक्ताको कार्यालयमै...

गृहमन्त्री रवि लामिछानेलाई दिइएको ‘क्लिनचिट’ बारे महान्यायाधिवक्ताको कार्यालयमा खैलाबैला

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन्।  माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले...

मन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु...

मधेश सरकारबाट एमाले पनि बाहिरियो
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology