• Saturday 17th of October 2026

काठमाडौं, मंसिर १० । जेन-जी अगुवा मिराज ढुङ्गानाले सरकारले तीन महिनादेखि युवापुस्ताको आवाज दबाउने काम गर्दै आएको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताका माग...

तीन महिनादेखि आवाज दबाउने प्रयास भइरहेको छ, अब चुप बस्दैनौ : मिराज ढुङ्गाना

काठमाडौं, मंसिर १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन-जी युवाले सिंहदरबार घेरेकोप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नदिइएको भन्दै मंगलबार...

जेन-जी पुस्तालाई मन्त्रीको प्रश्न : सिंहदरबार घेरेर मात्र देश विकास हुन्छ? खोइ कुरो बुझेको?

पूर्व सांसद महेश बस्नेतले चेतावनी दिँदै भने – “गृहमन्त्रीले २४ घण्टामा पक्राउ नगरे, हामी सुदन गुरुङलाई पक्राउ गरेर ट्याक्टरमा हालेर बुझाउँछौ ।” ...

गृहमन्त्रीले २४ घण्टामा पक्राउ नगरे, हामी सुदन गुरुङलाई पक्राउ गरेर ट्याक्टरमा हालेर बुझाउँछौ :महेश बस्नेत

जेनजी आन्दोलनकी अगुवा तथा जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चुनाव आयोगमा दल दर्ता गराएको कदमलाई स्वागत गरेकी...

‘एमालेलाई शंकाको सुविधासहित लोकतान्त्रिक यात्रामा स्वागत’ — जेनजी अगुवा रक्षा बम

काठमाडौं । घनश्याम भुसालले नेतृत्व गरेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा पुरानो वाम घटक नेकपा संयुक्त पनि समावेश हुने भएको छ । उक्त पार्टीको नेतृत्व...

घनश्याम भुसालको अभियानमा मिसिँदै नेकपा संयुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिल्यै फैसला सुनाइसकेको जाँचबुझ आयोगलाई आफूले मान्नुपर्ने बाध्यता नरहेको टिप्पणी गरेका छन्। नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै ओलीले...

ओलीको आक्रोश: फैसला सुनाइसकेको आयोग मान्दिनँ, गिरफ्तार गर्ने कि थुन्ने जेसुकै गरून्

काठमाडौं। आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेर जानका लागि लामो समयदेखि छलफलमा रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिम रास्वपा कार्यवाहक नेतृत्वसँग बिच्किएको...

रास्वपा कार्यवाहक नेतृत्वले रविलाई बाइपास गर्न खोजेपछि आगामी निर्वाचनमा बालेन-‍कुलमान गठबन्धन

काठमाडौं । राप्रपा नेपालले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीको काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको...

चुनावका लागि राप्रपा नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले पार्टी सभापति शेरबहादुर देउवाको घरमा दुई/चार करोड पैसा हुनुलाई स्वभाविक मान्नुपर्ने बताएका छन् ।...

देउवाको घरमा दुई/चार करोड पैसा भेटिनु स्वभाविक होः कांग्रेस नेता शाही

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले...

निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए  ८० दल
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology