काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले टिकटक आइडी खोलेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबारदेखिटिकटकआइडी खोलेकी हुन् । ...
काठमाडौ । प्रचण्डले भने- सिंहदरबार जल्दा मेरो आँखाबाट तप तप आँसु झरिरह्यो। यो पमि… सूर्य थापाको टिप्पणी: राष्ट्रपतिले तरकारी किन्न गएकी कार्कीलाई प्रधानमन्त्री बनाएर कलंकको टिका...
काठमाडौं, १ मंसिर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई संसद् र संविधानले नचिनेकाले निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् ।...
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको चर्चा भएको छ । अहिले देशमा जनमत संग्रह हुने हो भने...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा नजाने जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ । आइतबार दिउँसो विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेलाई कांग्रेसका...
काठमाडौं। निर्वाचन भन्दा ६ महिना अगाडि पार्टी दर्ता गरेर निर्वाचनमा होमिँदा संसदको चौथो ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो पटक आफूलाई...
चितवन : तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत बाम दलबिचको एकता प्रक्रियामा सहभागी नहुँदा आफ्नो अलग सक्रियता चितवनमा...
रास्वपा छोडेका सन्तोष परियारको मध्यरातमा स्टाटस : ‘एक्लै हुन्छु। पागल करार हुन्छु। असफल प्रमाणित हुन्छु। तर, म मान्छेका लागि लडिरहन्छु।’ ...
काठमाडौं। निर्वाचन भन्दा ६ महिना अगाडि पार्टी दर्ता गरेर निर्वाचनमा होमिँदा संसदको चौथो ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो पटक आफूलाई...
देशलाई १८ घन्टे लोडसेडिङबाट मुक्त गराएपछि आमजनतामाझ लोकप्रिय भएका कुलमान घिसिङले राजनीतिक दल खोल्नु नौलो कुरा होइन। उनको राजनीतिक आकांक्षा देखिएको धेरै अघिदेखि हो। अघिल्लो...