• Wednesday 28th of October 2026

काठमाडौँ । भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । हाल आफूहरूले...

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईको डायरीमा भेटियो सेटिङमा पठाइएकाहरूको हिसाब

काठमाडौं, ३ असार । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले ०८४ को निर्वाचनमा आफूले ३० हजार भोट ल्याउने अहिले नै दाबी गरेका...

०७९ मा २२ हजार भोट ल्याएँ, अब ०८४ मा ३० हजार भोट ल्याउँछु :योगेश भट्टराई

काठमाडौं– स्वास्थ्यकर्मी डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनी मंगलबार भैंसेपाटीस्थित मन्त्री निवास पुगेर मन्त्री लेखकलाई भेटेका हुन्। श्रोतका अनुसार भेटमा श्रेष्ठले...

फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर श्रेष्ठको गृहमन्त्रीसँग भेट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरापछि उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार...

रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ...

१ लाख जम्मा गरेर रवि लामिछानेले लिए भोलिपल्टै डेढ करोड ऋण !

काठमाडौँ । उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेलका नाममा कारण...

रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन्। छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि...

अस्पतालबाट ‘डिस्चार्ज’ भए मोहन वैद्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री स्पेन भ्रमण स्वीकृत...

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा.खगेन्द्र सुवेदी सचिवमा बढुवा

राज्यको संयन्त्र प्रयोग गरी जनताको असन्तुष्टि दमन गर्ने प्रवृत्ति लोकतन्त्रको मार्ग होइन, यो सत्ताको अधिनायकबादी चरित्र हो । जनताको आलोचना दमन गरेर सत्ता सुरक्षित...

राज्यको संयन्त्र प्रयोग गरी जनताको असन्तुष्टि दमन गर्ने प्रवृत्ति लोकतन्त्रको मार्ग होइन, यो सत्ताको अधिनायकबादी चरित्र हो :सोविता गौतम

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । यो मन्त्रिपरिषद्को नियमित...

मन्त्रिपरिषद् बैठक सुरू
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology