• Friday 30th of October 2026

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई शिक्षकहरुको माग तत्काल पूरा गर्न...

कार्यवहाक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई देउवाको निर्देशनः ‘शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नु’

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर...

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २२ चैत । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने र त्यसको वरपरका क्षेत्रमा सभा, विरोध र प्रदर्शनको लागि अनुमति नदिन...

तीनकुने आसपासका क्षेत्रमा सभा, विरोध र प्रदर्शनका लागि अनुमति नदिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गरेको छ। कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका सीडीओको फेरिएका हुन्। कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद...

यि जिल्लाका फेरिए सिडिओ, को कहाँ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं कार्यालय फर्किने चर्चा चलेसँगै मेयर बालेन शाहले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख कार्याकारी अधिकृत गुरागाईंलाई कार्यालय...

नगर प्रहरी प्रमुख राजु पाण्डेले मागे  प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग  माफी

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका कुलमान घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको...

सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास प्रेरणाका स्रोत हुन् :कुलमान

काठमाडौँ । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं भारत पुगेको आशङ्का गरिएको छ । चैत १५ मा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति...

दुर्गा प्रसाई काँकडभिट्टा हुँदै पानीट्यांकीबाट भारत छिरेको प्रहरीको आशङ्का

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत...

कुलमानले गरे राजनीतिमा आउने संकेत,भने -कुनै पनि जिम्मेवारी लिन तयार छु

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् ।...

बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन : भण्डारी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology