• Friday 30th of October 2026

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बैंककमा डिनर (बेलुकीको खाना) सँगै गरेका छन्। बैंककमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनअघि स्थानीय...

ओली र मोदीले गरे सँगै डिनर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले प्रशासनिक अव्यवस्था र सेवा प्रवाहमा अवरोध गरेको भन्दै नगरप्रमुख बालेन शाह र नगर प्रहरीलाई मुलुकी अपराध संहिता २०७४ का...

कर्मचारीले बालेन र नगर प्रहरीलाई सम्झाए मुलुकी अपराध संहिता

काठमाडौँ । वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा...

काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

काठमाडौं -कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्। शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले...

काठमाडौंमा हप्ताको दुई दिन बिदा र जोरबिजोर सवारीसाधन चलाउने विषयमा छलफल

काठमाडौ । काठमाडौँ महानगरमा आज जबर्जस्ती हाजिर गरेर फर्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बालेन्द्र शाह (बालेन)सँग मिलेर काम गर्न आफू तयार रहेको...

बालेन नगरपिता हुन्, उनीसँग झगडा गरेर काम गर्न सकिँदैन: सरोज गुरागाईं

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच रसाकस्सी देखिएको छ । मन्त्रिपरिषद् बैठकले गभर्नर...

गभर्नर नियुक्तिमा देउवा-ओलीबीच रसाकस्सी, कुन स्वार्थ समूहले मार्ला बाजी ?

काठमाडौं, २१ चैत । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापितको मागसहित कुलमान घिसिङले दयार गरेको रिट निवेदनमा सर्वोच्च अदालले अन्तरिम आदेश अस्वीकार गरेको छ...

कुलमानको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, २१ चैत । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

ओली, दाहाल र देउवाजीको शासन हाम्रा लागि राजतन्त्रको तानाशाही भन्दा फरक छैनः सिके राउत

काठमाडौं । मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल...

सकियो कुलमान र हितेन्द्रको सुनुवाइ, आदेशबारे के छ सर्वोच्चको तयारी?

काठमाडौँ – उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ । सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न...

कर्मचारीमा नैतिकता भएन, उनीहरुमाथि पनि कारबाही हुन्छ :बालेन सचिवालय
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology