काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन्। मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी...
प्युठान, साउन २८ गते । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाका किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान करिब ७ः३० बजेको समयमा...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६...
काठमाडौं, साउन २७ गते । काठमाडौंको कुलेश्वरस्थित फलफूल पसलबाट स्रोत नखुलेको ७६ लाख रुपैयाँभन्दा बढी नेपाली नगद र भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका...
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी...
जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी...
कञ्चनपुर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको...
सञ्जय मिश्रा,रौतहट, २७ साउन । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गरुडा नगर सभापति रविन्द्र यादव पक्राउ परेका...
सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। चालकसहित...
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर...