काठमाडौं । सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढेका छन्। बिहीबार बिहानदेखि प्रदर्शन चर्किएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा...
सिरहा । सिरहाको गोलबजारमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घटनापछि स्थिति तनावग्रस्त बनेपछि प्रशासनले...
कैलाली, साउन १४ — कैलालीको धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको विवाह भएको करिब छ महिनामै शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका श्रीमान्सहित परिवारका...
रौतहट । रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी...
सुर्खेत । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण भिडियो तथा तस्बिर सार्वजनिक गरी धार्मिक आस्थामा असर पुग्ने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरेको आरोपमा प्रहरीले...
आजको राशिफलः बिसं २०८३ साउन १४ गते बिहिवार, ई सं २०२६ जुलाई ३०, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ दिल्लागा पारू, श्रावण कृष्ण...
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा...
सञ्जय मिश्रा.रौतहट, १३ साउन। रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहँदै आएका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट...
काठमाडौं, १३ साउन । बर्डफ्लुको प्रभाव क्रमशः कम हुँदै उपभोक्ताको माग बढ्न थालेपछि अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले उत्पादनमा आएको...
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा साउन ९ गते मृत फेला परेकी ४५ वर्षीया रश्मि रिजालको घटनामा प्रहरीले आत्मदाह भएको...