• Tuesday 24th of November 2026

बुटवल, साउन २४ गते । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्। सिंहको शव...

मृत भेटिए तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर सिंह

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३...

सुनको मूल्य फेरि ३ लाख नाघ्यो

भक्तपुर । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना पसल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा...

७ हजार रुपैयाँमा ग्यास बिक्री गरेको आरोपमा पसल सञ्चालक पक्राउ

काठमाडौँ । नक्कली श्रम स्वीकृति बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–२ घर...

नक्कली श्रम स्वीकृति बनाएर २ लाख ५५ हजार ठगी गर्ने पक्राउ

धनगढी । कैलालीमा एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। शनिबार जिल्लाका गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रका छुट्टाछुट्टै स्थानमा उनीहरू मृत...

दुई महिला सहित तीन जना मृत फेला

रूपन्देही । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव किर्ते तथा ठगीको आरोपमा पक्राउ परेका छन्। यादवविरुद्ध किर्ते र ठगी गरेको आरोपमा प्रहरीमा उजुरी...

किर्ते तथा ठगीको आरोपमा वडाध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका छन्। उनी चढ्ने मोटरसाइकल गोरुसिङ्गेस्थित जङ्गलमा फेला परेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको छ। ढेकहरीमा व्यावसायिक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, मोटरसाइकल जङ्गलमा भेटियो

सञ्जय मिश्रा/रौतहट । रोजगारीका लागि भारतको पञ्जाब पुगेका नेपालीहरू घर फर्किने क्रममा सीमावर्ती भारतीय बजार ढाकामा भएको भीषण अटो दुर्घटनामा सर्लाहीका एक युवाको मृत्यु...

पञ्जाबबाट घर फर्किंदै गरेका नेपाली सवार अटो दुर्घटनामा एक युवाको मृत्यु

सञ्जय मिश्रा/रौतहट, २३ साउन। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रक अनियन्त्रित हुँदा पाँच वटा सवारीसाधनमा ठक्कर लागेको छ।   दुर्घटनापछि हेटौँडा–पथलैया सडकखण्ड करिब...

बारामा भारतीय ट्रेलरले मच्चायो बितण्डा, पाँच गाडी ठोक्किए पछि चार घन्टा सडक ठप्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतीको खोजी दोस्रो दिन पनि जारी रहेको...

सुनकोशीमा बेपत्ता पराजुली दम्पतीको खोजी दोस्रो दिन पनि जारी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology