• Monday 19th of October 2026

सुरुचि भण्डारी, बारा  बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालयनजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्। सिकारीहरूले...

बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार

काठमाडौं । नेपाल घुम्न आएका पर्यटकले डोको बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक...

यसरी डोको बोकेर एक पर्यटक विमानस्थल पुगेपछि..

काठमाडौं । गत असोजमा आत्महत्या गरेका निरञ्जन देवकोटालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ३५ दिन भित्र उपस्थित हुन सूचना जारी भएको छ । बैंकले राष्ट्रिय...

७ महिनाअघि आत्महत्या गरेका देवकोटालाई इन्भेष्टमेन्ट मेगा बैंकमा हाजिर हुन ३५ दिने सूचना !

काठमाडौं-  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका...

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

काठमाडौं- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर...

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौँ । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका-१ गाखु पंञ्चदेव टोलमा आइतबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने शुबेश चौधरीको कोठाबाट कोही...

भक्तपुरमा दिउँसै नगद र सुनका गरगहना चोरी

काठमाडौँ । कैलाली र डडेल्धुरामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका-८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ...

नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु

सुर्खेत। वीरेन्द्रनगरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्। जाजरकोट छेडागाड नगरपालिका– ३, घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ६ पिपल चौतारा बस्दै आएका...

२० वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौँ । अनलाइन जुवामार्फत २ अर्ब १ करोड कारोबार गरेको अभियोगमा पक्राउ परेका नेपाली युवक अनिल ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ ।...

२ अर्बको १ करोडको अवैध कारोबार गर्ने नेपाली युवकको भारतमा अर्कै नाम

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । सोमबार सुन प्रतितोला ३०० रुपैंयाले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज...

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology