काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ । मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ । प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि आयोगविरुद्ध मुद्दा दायर गरेको थियो ।