• Saturday 17th of October 2026

एक हप्ता देखि बेपत्ता छन् यी युवक


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका एक जना चैत्र ११ गते देखि बेपत्ता भएको छन् ।

कैलारी गाउँपालिका – २ उत्तर मझराका २९ वर्षीय काली चरन चौधरी बेपत्ता भएका हुन ।

स्थानीय मनोज चौधरीका अनुसार भारतबाट घर फर्किने क्रममा उनी बेपत्ता भएका हुन ।

उनले काली चरनलाई भेट्टाउनु हुनेले नजिकको प्रहरी कार्यालय वा मनोज चौधरी– ९७६६९९२९५४ र आकाश चौधरी– ९७६१७८९२१० नम्बरमा खबर गरी दीन आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖