• Saturday 17th of October 2026

यी प्रहरी जवान धनगढीमा मृत भेटिए


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।

बुधबार बेलुका प्रहरी जवान सुरज बिक मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ ।

बिक धनगढी उपमहानगरपालिका- ७ काे जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी बझाङमा कार्यरत थिए ।

बिक घरायसी कामको लागि बिदामा धनगढी आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖