• Saturday 17th of October 2026

शपथग्रहण गर्दागर्दै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष


  • धनकुटा खबर
  • .

सप्तरी । ह’त्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो।

उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको हो।

डाक्नेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि लागेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖