• Saturday 17th of October 2026

बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖