मकवानपुरको बकैया गा.पा. ५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाण्डौ द्रुतमार्गमा (फास्ट ट्रयाक सडकखण्ड) ट्रिपर दुर्घटना भएको छ ।
फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जादै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडक बाट अं. २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुदा ट्रिपर चालकको सोही ट्रिपरले च्यापिएर दुर्घटनास्थलमा नै मृत्यु भएको छ ।
चालक चितवन घर भएको अं. बर्ष ४०/४२ को सानु लो तामाङ हुन् ।
