• Tuesday 27th of October 2026

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टी केन्द्रिय कार्यालय बनस्थली (घण्टीघर) पुगेका छन् ।

रास्वपाले पार्टी सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖