• Tuesday 27th of October 2026

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपानेको चर्चा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

न्यौपाने राष्ट्रिय सभा सदस्य हुन् ।

घुुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताले आज पदबाट राजीनामा गरेका थिए ।

उनले राजीनामा गरेसँगै रिक्त रहेको सामान्य प्रशासन मन्त्रीमा न्यौपानेलाई नियुक्ति गर्ने तयारी थालिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖