• Tuesday 27th of October 2026

विश्व पौडेलको हस्ताक्षरवाला हजारको नयाँ नोट छापिँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ ।

नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖