दसैंका लागि हवाई टिकट दोब्बरले महङ्गो भएको छ । धनगढीको टिकट अरुबेला ७ हजार ९ सय हुने गरेमा दसैंको लागि १६ हजार ८ सयसम्म पुगेको छ । सबैजसो ठाँउको भाडा दोब्बरले बढेको छ । लगभग ५०% टिकट बुकिङ भैसकेका छन ।