गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मेचीनगर नगरपालिका रोडमा सर्वसाधारणले नाराबाजी गरेका छन् । ओलीविरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले नियन्त्रणमा राखेको छ।