• Tuesday 27th of October 2026

प्रधानमन्त्री ओली भारत भ्रमण जाने


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारत भ्रमणमा जान लागेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली दुई दिने भ्रमणका लागि नयाँ दिल्ली जाने तय भएको परराष्ट्र स्रोतले जनाएको छ।

मिति केही हेरफेर हुन सक्ने सम्भावना पनि रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖