• Monday 26th of October 2026

नेपालमा पहिलोपटक अत्याधुनिक एयर एम्बुलेन्स


  • धनकुटा खबर
  • .

नेपालमा पहिलोपटक अत्याधुनिक एयर एम्बुलेन्स विमान आज काठमाडौंमा अवतरण हुँदैछ।

अमेरिकी सहयोगमा प्राप्त सो विमानको मूल्य करिब १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ।

यससँगै आजै नेपाली सेनाले थप एक सैनिक विमान पनि प्राप्त गर्ने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖