काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहलाई गुमाएको हो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।
६.४ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।
