• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेलले लिए नामिबियाको छैटौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले छैटौँ विकेट गुमाएको छ । नामिबियाको छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

कुशल भुर्तेलले नामिबियाका सातौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी एटनलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् ।

२८.४ ओभरमा जन निकोल आउट हुँदा नामिबियाले एक सय १८ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖