• Monday 19th of October 2026

रास्वपा मन्त्रीहरुलक्षित मेयर बालेन शाहको टिप्पणी : ..गोजी भरेर निस्किनुपर्ने छ रे !


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले रास्वपाका मन्त्रीहरुलाई लक्षित गरेर गोजी भर्न खोजेको भनेर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत मेयर शाहले आफूले सुनेको कुरा गलत होस भन्ने कामना पनि गरेका छन् । र, आफू सरकारप्रति आशावादी रहेको पनि उनले उल्लेख गरेका छन् ।

शाहले फेशबुकमा लेखेका छन्-

नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे , टाईम कम छ , हिसाब किताब गरेर , गोजी भरेर निस्किनु पर्ने छ रे !
सरकार जती दिन टिक्छ!! स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाई डाक्टरसाबको कुरा! मैले सुनेको कुरा गलत होस ! म आशावादी छु सरकार प्रती !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖