• Sunday 29th of November 2026

काठमाडौँ। इरानबाट आपूर्ति बन्द भएपछि पाकिस्तानमा खाना पकाउने एलपीजी ग्यासको मूल्य अचाक्ली बढेको छ । १२ किलोको एउटा सिलिन्डरको मूल्य केही दिनमै ४ हजार...

पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य आकासियो, एउटा सिलिन्डरको ७ हजार रुपैयाँ

काठमाडौं। दशैंको लामो बिदापछि आइतबार खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार...

सुनको मूल्यमा भारी गिरावट

बैतडी । बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा...

नेपालमा आयो ४.२ म्याग्निच्युडको भूकम्प

सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा...

ऐश्वर्यालाई छोएपछि निर्देशकको गाली खाएका थिए सलमानले

काठमाडौं । यस साताको अन्त्यसम्म देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण...

बिहीबारदेखि देशका धेरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना, २९ जिल्ला जोखिममा

जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमान्ले आत्महत्या गरेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार गणेशमान...

श्रीमतीको हत्या पश्चात् श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्दै प्रश्न गरेका छन्। आइतबार...

बालेनको भारत भ्रमणमा सीमा विवाद उठ्छ कि उठ्दैन ? गोकुल बाँस्कोटाको प्रश्न

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग

धनगढी । कैलालीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–९ बस्ने १४ वर्षीया जयन्ती बोहराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको...

माटोको ढिस्कोले  पुरिएर किशोरीको मृत्यु

काठमाडौँ। न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा भारतले हारको मुखबाट रोमाञ्चक पुनरागमन गर्दै ४ विकेटको जित निकालेको छ। तिलक वर्मा र नितेश कुमार रेड्डीको आक्रामक ब्याटिङमा भारतले...

११२ रनमा ६ विकेट गुमाएको भारतको चमत्कारिक जित, तिलक र नितेशले पल्टाए खेल

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology