• Monday 26th of October 2026

हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले एमाले–कांग्रेस गठबन्धन अग्रगमन हुन नसक्ने टिप्पणी गरेको छ । आइतबार बसेको बैठकले एमाले–कांग्रेस सत्ता...

एमाले कांग्रेस गठबन्धन अग्रगमन हुन सक्दैन : माओवादी

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै संसद् बैठकमा रामकृष्ण ढकालको...

प्रचण्ड लक्षित सांसद शर्माको अभिव्यक्तिः ‘..झिरैमा उनेको माछीको हाल भो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ । आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि...

प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजकीय पदबाट बहिर्गमन हुने सँघारमा पुगेका छन् । उनले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव...

केन्द्रदेखि सातै प्रदेशमा शक्तिहीन बन्दै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा...

एमालेलाई माओवादी नेताको प्रश्नः गिरीबन्धुको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले...

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- जिबी राईलाई पक्रेर ल्याउनुस्, फूलमालाले स्वागत गर्छौं

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउमा आउने गरेको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा...

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधै एक ठाउमा आउछन्- योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलको बैठकपछि...

माधव नेपालको दोकान बन्द भयो- महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आइतबार बसेको...

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले...

आज यी नदीमा बाढीको जोखिम उच्च
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology