काठमाडौं। संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प...
झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका...
काठमाडौं। सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धमेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ। बास्तोलाको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो। सो रिटमाथि सुनुवाई गर्दै...
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ। आचारसंहिता उल्लंघन...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआउने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा रेनु दाहाललाई जिताउनका लागि कुनै पहल नगरिएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई जवाफ फर्काएका छन् । विकास निर्माणको सन्दर्भमा केही दिनअघि थापाले कानुन परिवर्तन...
विराटनगर । नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् । बिहीबार नेकपा एमालेबाट २०७४ सालकाे प्रदेशसभा निर्वाचनमा काेशी प्रदेशकाे सांसद...
काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (फागुन १४) दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त धक्काको केन्द्रविन्दु...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने बताएका छन् । बिहीबार झापा–५...