• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’...

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई हनीट्रयापको ‘जाल’

रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ । उनका दुइ नाबालक छोरा गम्भीर घाइते छन्। मृत्यु हुनेमा गंगादेव गाउँपालिकाको घोरनेटा...

यसरी भयो श्रीमती र दुई छोरालाई चढाएको गाडी दुई किलोमिटर नगुड्दै दुर्घटना

आठबिसकोट । रुकुम पश्चिममा एक महिला अनलाईन ठगीको सिकार बनेकी छन्। जिल्लाको सानीभेरी गाउँपालिका -८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईली घर नजिकै मृत...

अनलाईनमा ८ लाखको प्रलोभन पछी जमुनाको गयो ज्यान

टोकियो, २६ माघ । संसारमा एउटा यस्तो देश छ, जहाँ करिब ३० वर्ष पहिले एउटा अनौठो व्यापार सुरु भएको थियो, अहिले यो देशमा चाँडै...

संसारको एउटा यस्तो देश, जहाँ ‘भाडामा परिवार’ पाइन्छ

सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले...

सहमतिबिना खिचेका अश्लील भिडियो आफन्तको म्यासेन्जरमा पुगेपछि.

काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राईलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ । बालयौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई शुक्रबार जिल्ला अदालत खोटाङले...

कृषिविज्ञ मदन राईलाई साढे दुई वर्ष कैद सजाय

श्री शाके १९४६ बि स २०८१ साल माघ २६ गते शनिबार इश्वी सन २०२५ फेब्रुवरी ८ तारीख माघ शुक्ल पक्ष एकादशी तिथी मृगशिरा नक्षत्र...

दक्षिणकाली माताले सबैको रक्षा गरुन् !    हेर्नुहोस् माघ २६ गते शनिवारको राशिफल

कैलालीमा आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु भएको छ। सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरमा सवार जोशीपुर गाउँपालिका-५ मैनपोखरीकी ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो।...

आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु

महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ। ड्युटीमै रहेका बेला अचानक श्वास लिन...

ड्युटीमै रहेका असईको मृत्यु

पाल्पा जिल्लामा डेरामा बस्ने रुद्रबहादुर बुढाथोकीको हत्या आरोपमा ३१ वर्षीय माधव विष्टलाई पक्राउ गरिएको छ। बुढाथोकी विष्टको घरमा डेरा लिएर बस्दै थिए र मजदुरी...

कोठाको भाडा नदिँदा घरबेटीले गरे डेरावालाकै हत्या
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology