• Saturday 17th of October 2026

डुम्रेबाट दमौली तर्फ आउदै गरेको माइक्रो बस दुर्घटना


  • धनकुटा खबर
  • .

डुम्रेबाट दमौली तर्फ आउदै गरेको बा ३ ख ८२८३ नम्बरको माइक्रो बस तनहुँको व्यास-१२ कमलबारीमा दुर्घटना भएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖