• Saturday 17th of October 2026

आयुष सिंह ठकुरीको ममीको बहिनि एकाएक मिडियामा


  • धनकुटा खबर
  • .

काठमाडौं । यदि नियमित टिकटक हेर्ने गर्नुभएको छ भने यो जोडीसँग पक्कै परिचित हुनुहुन्छ, जो अहिले ‘टक अफ दि टाउन’ बनिरहेका छन् । उनीहरू हुन् आयुष सिंह ठकुरी र अलिजेह जमाली ।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्छिन् । उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै छ । टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन् ।

करिब ८ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकरमा गनिन्छन् । उनको प्रमुख पेशा नै टिकटक लाइभमा बस्ने हो ।

उनको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖