• Saturday 17th of October 2026

फेरि बढ्यो अण्डाको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौ । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ ।

नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठुलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖