• Sunday 29th of November 2026

काठमाडौं । सर्वोच्च अदालतले विवाह गर्ने भन्दै झुटो आश्वासन दिएर सहमतिमै गरिएको यौन सम्बन्धलाई स्वतन्त्र सहमति नभइ बलात्कार ठहर गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल...

विवाह गर्ने भन्दै झुटो आश्वासन दिएर सहमतिमै गरिएको यौन सम्बन्ध बलात्कार : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले दायर गरेको रिट खारेज गरिदिएको छ। नेपाली कम्युनिस्ट पार्टीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले आफ्नो सांसद पद...

सांसद राजकुमार शर्माको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएपछि एसएसपी खड्कालाई बयानका लागि बोलायो मानव अधिकार आयोगले

काठमाडौं, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। शनिबार मध्यराति पक्राउ परेर ११...

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौँ । धेरै पटक सम्बन्धमा कुनै ठुलो समस्या हुँदैन, तापनि दुवैबिच कुराकानी बिस्तारै कम हुन थाल्छ। दिनभरको काम, घरको जिम्मेवारी र मोबाइलमा व्यस्त रहने...

व्यस्त जीवनमा सम्बन्ध कसरी बलियो बनाउने? पार्टनरलाई सधैँ सोध्नुहोस् यी ५ कुरा

काठमाडौँ । केरा यस्तो फल हो, जसलाई मानिसहरू दिनको फरक-फरक समयमा खान रुचाउँछन्। कसैले यसलाई बिहानको खाजामा खान्छन् भने धेरैले व्यायाम गर्नुअघि वा पछि...

के खाली पेट वा राति केरा खानु ठिक हो? यस्तो छ विज्ञको भनाइ

काठमाडौं । मनाङमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै...

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरीको सम्भावनाबारे पूर्वानुमान भएसँगै सरकारले पूर्वसावधानी र विपद्...

विपद्को जोखिम अझै टरेको छैन, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ११ असोज । जेनजी अभियन्ता रक्षा बमले सरकारसमक्ष जेनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो भन्दै प्रश्न गरेकी छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

सरकारलाई रक्षा बमको प्रश्न- जेनजी कुनै आतंकवादी संगठन या भूमिगत सशस्त्र समूह हो ?

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना पूर्वसूचना मङ्गलबार मध्यराति महाराजगञ्जस्थित निवासबाट प्रहरीले टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्‍याएर सोधपुछ गरेको चिन्ताजनक समाचार छ। उहाँलाई कुनै फौजदारी...

संविधानविद् विपिन अधिकारी भन्छन्- चोलेन्द्रशमशेरलाई पक्राउ गर्नुको कारण गृहमन्त्रीले जवाफ दिनुपर्छ

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology