• Monday 26th of October 2026

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार...

शेखर पक्षका सांसदले उपसभामुखलाई हटाउने  खाली पानामा हस्ताक्षर गरेनन्

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस...

किन पुगिन् कांग्रेस संसदीय दलको कार्यालय रञ्जिता

काठमाडौ । सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन संसदीय दलमा हस्ताक्षर संकलन सुरु गरेको छ। आज बिहान आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित पार्टी कार्यालयमा आकस्मिक...

सत्तारुढ  एमालेद्वारा उपसभामुख इन्दिरा रानालाई हटाउन संसदीय दलमा हस्ताक्षर संकलन सुरु

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेको योजनामा रवि लामिछानेलाई फसाइएको आरोप लगाएका छन्...

रवि लामिछानेलाई जेलमा पठाउन स्वर्णिम वाग्लेको भूमिका छ, अब खतरामा डीपी अर्याल छन्ः मुकुल ढकाल

काठमाडौ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास...

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल

काठमाडौ । उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ। उनले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र...

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी...

आफ्ना सांसदलाई एमालेले आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि...

कांग्रेसका सांसदलाई पनि आकस्मिक रूपमा सिंहदरबार बोलाइयो, उपसभामुखविरुद्ध महाअभियोगको तयारी

काठमाडौँ । सहकारी ठगीको आरोप लागेर पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी भएको पाइएको छ...

कारागारमा रहेका रविलाई  भिटामिन ‘डी’को कमी, प्रेसर नर्मल

रौतहट । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा उपमेयर (कावा मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध...

यि हुन् पत्रकारमाथि दुर्व्यवहार गर्ने उपमेयरको छोरा, पक्राउ पुर्जी जारी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology