• Monday 26th of October 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी...

रुपन्देही उप–निर्वाचनमा ‘बालेन तरङ्ग’ ः सल्लाहकार मैदानमा, समर्थन अस्पष्ट

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको...

भैरहवा कारागारमा रहेका रास्वपा संभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको...

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रहरीका भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको दाबी गरेका छन् । शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको...

म पक्राउ पर्दा अहिलेका आईजीपी जन्मेकै थिएनन्ः प्रधानमन्त्री ओली

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका...

प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशनः राणा शासन र राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने र यातना दिने नगर्नु

ह’त्या अभियोग लागेका नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएर एक दिनमै खोसेको छ। सामाजिक संजालमा आज निकै बिरोध र आलोचना...

पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएर एक दिनमै खोस्यो कांग्रेसले

काठमाडौं । अर्थ मन्त्रालयले १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालय र मातहतका निकायमा कार्यरत सहसचिवको सरुवा तथा पदस्थापन गरिएको हो। भन्सार विभागको...

१२ सहसचिवको सरुवा, को कहाँ?

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको व्यापक रूपमा जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिव र अन्य कर्मचारीहरूको सरुवा तथा...

अर्थ मन्त्रालयद्वारा कर्मचारी सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन्। रञ्जिताले शुक्रबार पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै...

नागरिक उन्मुक्ति संसदीय दलका नेता चौधरीमाथि रञ्जिताले गरिन् कारबाही

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत...

ज्यान मार्ने उद्योगमा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology