• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा...

कांग्रेस महाधिवेशन सार्ने तयारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा करिब १० घण्टा राखिएको घटनाप्रति गम्भीर...

पूर्वप्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएकाे घटनामा बाेल्याे सर्वोच्च अदालत

काठमाडौ । जनसंख्या वृद्धिदर घट्दै गएपछि त्यसलाई बढाउन सरकारले कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ बिदासम्बन्धी प्रस्ताव अघि सारेको छ। प्रस्तावअनुसार सरकारी, गैरसरकारी तथा निजी...

जनसंख्या वृद्धिदर बढाउन ६ महिनाको तलब सहितको सुत्केरी बिदा प्रस्ताव

काठमाडौं । सर्वोच्च अदालतले विवाह गर्ने भन्दै झुटो आश्वासन दिएर सहमतिमै गरिएको यौन सम्बन्धलाई स्वतन्त्र सहमति नभइ बलात्कार ठहर गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल...

विवाह गर्ने भन्दै झुटो आश्वासन दिएर सहमतिमै गरिएको यौन सम्बन्ध बलात्कार : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले दायर गरेको रिट खारेज गरिदिएको छ। नेपाली कम्युनिस्ट पार्टीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले आफ्नो सांसद पद...

सांसद राजकुमार शर्माको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएपछि एसएसपी खड्कालाई बयानका लागि बोलायो मानव अधिकार आयोगले

काठमाडौं, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। शनिबार मध्यराति पक्राउ परेर ११...

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । मनाङमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै...

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरीको सम्भावनाबारे पूर्वानुमान भएसँगै सरकारले पूर्वसावधानी र विपद्...

विपद्को जोखिम अझै टरेको छैन, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ११ असोज । जेनजी अभियन्ता रक्षा बमले सरकारसमक्ष जेनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो भन्दै प्रश्न गरेकी छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

सरकारलाई रक्षा बमको प्रश्न- जेनजी कुनै आतंकवादी संगठन या भूमिगत सशस्त्र समूह हो ?
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology