• Monday 26th of October 2026

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली अगष्ट ३० (भदौ १४) गतेमा चीन भ्रमणमा जाने भएका छन् । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को...

प्रधानमन्त्री ओली अगष्ट ३० मा चीन भ्रमणमा जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिएका छन् । संघीय निजामती सेवासम्बन्धी...

देउवाले दिए  रामहरिलाई सभापतिबाट राजीनामा दिन निर्देशन

आफ्नो भागमा पर्ने बिगोबराबर बैंक जमानत बुझाउँदासमेत रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा...

बिगोबराबरको रकम तिर्छु भन्दा पनि छाडिएन रविलाई

भैरहवा कारागारको भौतिक संरचना हेर्दा नै यो संस्थाले “सुधारगृह”को उद्देश्य पुरा गर्न नसकेको स्पष्ट हुन्छ । २५० कैदीबन्दी अटाउने क्षमतामा ६५० भन्दा बढी कैदीलाई...

कारागारमा रबि: खुट्टा खुम्चाएर सुत्छन, ट्वाइलेटको दुर्गन्धमा खाना खान्छन, भित्रै कपडा धुन्छन टेबलमा सुकाउछन, चिसै कपडा लाउछन

काठमाडौं— मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले राजीनामा दिएकी छिन् । उनले राजीनामा दिए संगै अध्यक्षमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे चयन भएका छन्...

मदन भन्डारीकी छोरी उषाकिरणले दिइन राजिनामा,एमालेमा तरंग

भैरहवाको तातो पर्खालभित्र, एउटा सानो कोठामा अहिले नेपालको राजनीतिक मञ्चका सबैभन्दा चर्चित पात्र रवि लामिछाने बन्दी जीवन बिताइरहेका छन्। कहिले माइक समातेर भ्रष्टाचारविरुद्ध आक्रोश...

जनताको ‘नायक’ जेलभित्र, रवि लामिछानेमाथि षड्यन्त्रको घेरा कसिँदै, शारीरिक र मानसिक रुपमै गलाउने चाल

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदन अदालतले अस्विकार गरेको छ। उनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीले...

रवि लामिछाने बारे अदालतबाट आयो यस्तो  आदेश

काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस...

रवि लामिछानेको निवेदनमाथि बहस सकियो,आदेश आउंदै

रास्वपा सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै दिएको निवेदनको सुनुवाई भइरहेछ । थुनामै राख्ने कि थुनामुक्त गर्ने भन्ने आदेश आजै आउनेछ । ...

रबिलाई थुनामै राख्ने कि थुनामुक्त गर्ने भन्ने आदेश आजै आउने
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology