• Tuesday 27th of October 2026

काठमाडौं, ११ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष...

प्रचण्डलाई खुमलटारमै पुगेर भेटे माधव नेपालले

काठमाडौं, ११ साउन । गत चैत १५ गते राजावादी समूहले काठमाडौंका तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका दुर्गा प्रसाईँले सचिवालयमार्फत आफ्ना कुराहरु सार्वजनिक गरेका...

दुर्गा प्रसाईँको  आक्रोशः स्वर्ग जान चाहने तर मर्न डराउने !

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्। उनले विगत ३० वर्षदेखि देशमा सहकारीको रकम...

सांसद अमरेश सिंह भन्छन् : रवि आएको ३ वर्षमात्रै भयो, सहकारीको पैसा कांग्रेस-एमालेले खाए

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय...

महामहिमले मेरै पदमा आँखा गाडेपछि बाध्य भएर पार्टीले रोक लगायो : ओली

काठमाडौं, ११ साउन । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेरे चरित्र हत्या...

विद्या भण्डारीको प्रेस मिटमा जाँदा कारबाहीमा परेँः युवान्तिका कुलुङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कहिले कसले जेल जानुपर्ने हुन्छ भन्ने निश्चित गर्न नसकिने बताएका छन् । उनले पूर्वाग्रह र प्रतिशोधका कारण...

राजनीतिमा को कहिले जेल पर्छ भन्न सकिन्न : प्रधानमन्त्री ओली

काठमाडौं, ११ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।...

आफु अस्वस्थ्य भएको भन्दै रन्जिताले दिए नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा...

घण्टीघरमै पुगेर अमरेशले गरे रविको पक्षमा हस्ताक्षर

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पार्टी संसदीय दलको अविश्वासको प्रस्ताव फेस गर्ने तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेशका २१ सांसदहरुले मुख्यमन्त्री रहेका...

बागमती कांग्रेसमा किचलोः बानियाँ पक्षका सांसद फकाउँदै बहादुर, अविश्वासको प्रस्ताव फेस गर्ने अडान

काठमाडौं, ११ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । ठूला दलहरुले ३० वर्षदेखि शासन गरेर...

सांसद अमरेशकुमार सिंहले जनाए रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology