• Tuesday 27th of October 2026

काठमाडौं, ११ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । ठूला दलहरुले ३० वर्षदेखि शासन गरेर...

सांसद अमरेशकुमार सिंहले जनाए रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता

काठमाडौं, ११ साउन । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त...

चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत होः मन्त्री खड्का

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।...

अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता

काठमाडौं। निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रन्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चरणबद्ध रुपमा बयान लिइरहेको छ। घुस अडियोको विषयमा गत साताबाटै...

घुस मागेको अडियो पुष्टि गर्ने बलियो आधार भेटियो, आरोपी पूर्वमन्त्रीहरू लगातार अख्तियार धाउँदै

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहालको पक्षमा खुलेर उभिएका छन् । उपमहाचिव जनार्दन शर्माले प्रचण्डविरुद्ध निरन्तर प्रहार गर्न...

जनार्दन शर्मालाई वर्षमान पुनको काउन्टर : म मात्र सही भनेर जता पनि ठोक्ने गरेर हुँदैन

चितवन । चितवनको पूर्वी क्षेत्रका बासिन्दाहरू फेरि अँध्यारोमा बस्न बाध्य भएका छन्। अत्यधिक गर्मी र मनसुनमा समेत पर्याप्त वर्षा नपरेपछि सिँचाइको लोड एक्कासि बढेपछि...

आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ सुरु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी...

कर्णालीका नेतालाई ओलीको निर्देशन: ‘हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नुहोस्’

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसकै इन्द्रबहादुर बानियाँ समूहले दर्ता गराएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य माया श्रेष्ठ अचानक सम्पर्कविहीन...

मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन, बागमती कांग्रेसमा नयाँ तरंग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा चलाइएको अभियानमा २८ लाख मानिसहरुले हस्ताक्षर गरेका छन् । आज (शनिबार) रास्वपा रामेछाप...

२८ लाख नेपालीले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

भैरहवाको ४० डिग्रीको प्रचण्ड गर्मी। दिउँसो करिब ४ बजेतिर म उहाँलाई भेट्न जेलभित्र पुगेँ। सुरुमा लाग्यो – “रवि शायद भित्र कुनै शीतल कोठामा बसिरहनु...

४० डिग्रीको घाम र फलामको पर्खालभित्र अडिग रवि लामिछाने
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology