• Saturday 28th of November 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई...

यसरी भयो प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

स्थानीय स्रोत साधनको परिचालन सम्बन्धि संघिय ऐनको माग गर्दै माईतिघर मण्डलामा सत्याग्रहमा बसेका खोटाङको दिक्तेल मझुवागढि नगरपालिकाका मेयर तीर्थराज भट्टराई सडकमा सुतेका छन् ।...

जब यी मेयर माईतीघरमा सडकमा नै सुते…

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सूर्यनन्द चौधरीको घरमा डेरागरी बसेका आमाछोरीमाथि धारिलो प्रहार भएको छ । सोमबार राति साढे ११ बजेतिर कोठमा बसिरहेका आशा...

जनकपुरमा अन्धाधुन्ध खुकुरी प्रहार : छोरीको मृत्यु, आमासहित दुई जना घाइते

नवलपुर । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन् । मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर...

एकाबिहानै नारायणी नदीमा हामफालेर २० वर्षीय युवक बेपत्ता

भारतको हिमाञ्चल प्रदेशको शिलाई गाउँमा हट्टी जनजातिका दुई दाजुभाइ प्रदीप र कपिल नेगीले सुनिता चौहानसँग परम्परागत रूपमा तीन दिनसम्म धुमधामसाथ विवाह गरेका छन् । ...

दुई दाजुभाइसँग एउटै महिलाको विवाह

डोल्पा । लगातारको वर्षासँगै डोल्पाको ठूली भेरी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ः०५ बजे ठूली...

ठूली भेरी नदीले खतराको तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल श्रीमतीको डीभी परेपछि गएको असारमा अमेरिका गएका छन्। एक साताका लागि भन्दै महिला सदस्य लक्ष्मी गिरीलाई कार्यवाहक...

वडाध्यक्षनै अमेरिका भासिएपछि..

पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा...

हायु परिवारलाई प्रहरीले लगायो आफन्तको जिम्मा

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिलासहित उनका परिवारका...

उर्मिला हायूको परिवारले थाकथलो छाड्नुको रहस्य खुल्यो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को बिखर कटेरी छेड्पा। त्यहीँ थियो उर्मिला हायूको सानो जस्ताको घर। तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि उर्मिला एक्लै भइन्। तर सँगै...

श्रीमानको मृत्युपछि उर्मिलाको परिवार ऋणमा डुब्यो, धामीले यस्तो भने पछी सबै छोडेर हिडे १६ जना
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology